भारतबाट फर्केपछि लोकमानले स्वतपत्र जारी गर्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले अयोग्य भनेपछि पदमुक्त भएका अख्तियार पूर्वप्रमुख लोकमानसिंह कार्की भारत हिडेका छन् । भारतबाट फर्केपछि उनले स्वेतपत्र जारी गर्ने जानकारी निकटहरुमार्फत बताएका छन् । पदमुक्त हुनासाथ उनीमाथिको महाभियोग प्रस्ताव सेलाएको छ । महाभियोगमा मतदान भएको भए उनले संसदको रोष्टमबाट सफाई दिने मौका पाउने … Continue reading भारतबाट फर्केपछि लोकमानले स्वतपत्र जारी गर्ने